Posts

Jhalka Raya Buka (झल्का रया बुका) lyrics

Image
Artist: Night Album: Jhalka Raya Buka "Jhalka Raya Buka" is Night's second album released on 2017. This album comprises of many different collection of songs from different parts of Nepal. The title song 'Jhalka Raya Buka' is a based upon 'Thadi' and 'Deuda' singing practices majorly practiced throughout Western parts of Nepal.                                 Image Source झल्का रया बुका छुटी भया दै भेटी भयो न झल्का रया बुका छुटी भया दै भेटी भयो न छुटी भया दै भेटी भयो न बाझकलि भेटाया का भेटौँ सुच्याको छिया, बाझकली भेटाया आजै बल्ल पाया मनकी मेरी पियारिलाई आजै बल्ल पाया साई बाजा भेटाया का भेटौँ सुच्याको छिया, साई बाजा भेटाया आई तिर्खा मेटाया भेटाया पानीको नौलो, आई तिर्खा मेटाया यो मनलाई नसुका कि तो आईज कि मो लाईज, यो मनलाई नसुका झल्का रया बुका छुट भया दै भेट भयो न, झल्का रया बुका पाक्या फल खानलाई मैना चरी कासतलाई, पाक्या फल खानलाई काँसी जल खानलाई बिना मुल पाईदो छ क्या, काँसी जल खानलाई धरती झलमल...

सुनाखरी (Artmandu) (Ujjwal Sagar, Bidhya Tiwari) lyrics

Song: Sunakhari Production Company: Artmandu Singers: Ujjwal Sagar/ Bidhya Tiwari Lyrics: Harka Saud Music: Ujjwal Sagar यो हाम्रो सेरोफेरो, न तिम्रो न मेरो बादलु किनारा, चाँदिको घेरो यो हाम्रो सेरोफेरो, न तिम्रो न मेरो बादलु किनारा, चाँदिको घेरो यो घर कटेरी, हाम्रो घरबार हो नि ज्यानमाया ताराको छानो, जूनैको दरबार हो नि ज्यानमाया सुनाखरी टिपि, स्यूरी चुलठिमा अल्झियो यो ज्यान, पाते बुलाकिमा पंख फिजाई उड्यो पंछी, फिरफिर फिरफिर सुन्न खोज्छ डालिले गित, चिरबिर चिरबिर पंख फिजाई उड्यो पंछी, फिरफिर फिरफिर सुन्न खोज्छ डालिले गित, चिरबिर चिरबिर चल्यो बतास, कता रोकियो? बग्यो खोली, कता ठोकियो? चल्यो बतास, कता रोकियो? बग्यो खोली, कता ठोकियो? यता रातै, उता रातै साँझपछी रातै त हो सिरानि चिसो, चिसै छ छाती न्यानो त साथै त हो नि हौ छैन जुनेली आगनिमा के ले छेक्यो जून? उघारी परेली टिलिपिली सुनिरहे बिरही धून बासी आँखा बोकेर, छातिमा न्यानो छोपेर एक मुठी सास रोकेर आए ज्यान माया आए झ्यालबाट घाम झलमल, रातभरी मनको छलफल ज्यानकै माया सलसल आहै ज्यान माया आहै बासी आँखा बोकेर, छातिमा न्यानो छोपेर एक मुठी सास रोकेर आह...

Khilba Sem (खिल्बा सेम)

Image
"Khilba Sem" is a song by LaMa. According to Tamang langugae "khilba" refers to "Suffocation" whereas "sem" refers to "heart". The artist when travelling on his way through Jorsalle met a Rai man carrying basket of oranges to sell. The worsening weather was sure to make it hard for him to sell his oranges. Thus the artist vents out his feelings seeing the fate of the man with oranges. Thus the song khilba sem which refers to suffocated heart.  Artist: LaMa Original song link Lyrics: ऊकाली ओराली गर्दै घरदेखी यतिपर ढाकरभरी सपना र अनगिन्ती रहर मोन्जोपारी जोरसल्ले होई, अनि कोशी दोभान ठूलो भारी कर्तव्री, रिङटो छुट्छ फनन ओए ठुली, ओए ठुली धन आरेसै मुला है ज्यान, यसै रमाईलो, उसै रमाईलो धन आरेसै मुला है ज्यान, यसै रमाईलो, उसै रमाईलो हिजो पनि हिऊँ पर्यो, बजार राम्रो भएन सुनकै भाउको सुन्तोला, त्यत्ती राम्रो गएन होए हिजो पनि हिऊँ पर्यो, बजार राम्रो भएन सुनकै भाउको सुन्तोला, त्यत्ती राम्रो गएन सिन्दुर पोते चुरामा धागो लगाउने कान्छिको सपना यसपाली नि ...

Kurakani - Lochan Rijal

Image
" तपाईँले त ँ नै भनेनी म सभ्य रहन्छु, असल पनि मलाई शून्य गनेनी म शान्त रहन्छु, हजारौँ बनि होसियार, सत्यलाई के अख्तियार के छडी? नदिले सूर्य ढोगेनी म यात्रा तर्नेछु आफ्नै गति उज्यालोले अँध्यारो धोएनी म तृप्त छु, आभारी जे छ जति होसियार, म रित्तोलाई के थुप्रै के कमि? फुटेको काँच, टेकेमा काट्छ मलाई अंगालो कस्छ गर्मिको याम, तापेमा पोल्छ शितल छहारी जस्स जाँहा चिच्याउदा नि आवाज हुन्न मेरा कुरा भन्न देऊ जाँहा गैरिदा उचाई हुन्छ अभिमानमा नै रम्न देऊ" Song link: https://youtu.be/zdpraimG2vM ©Lochan Rijal

Himal Sari Ma Aglirahechhu

Image
Singers: Narayan Gopal, Aruna Lama Composer: Gopal Yonjan Movie: Kanchhi हिमालसरी म अग्लिरहेछु समात, समात, समात मलाई बादलसरी म पग्लिरहेछु सम्हाल, सम्हाल, सम्हाल मलाई हिमालसरी म अग्लिरहेछु समात, समात, समात मलाई बादलसरी म पग्लिरहेछु सम्हाल, सम्हाल, सम्हाल मलाई यी तारा कति छन्, म गन्न सकूँला यी तारा कति छन्, म गन्न सकूँला तर तिम्रो माया, कति छ नसोध जाँहा बरले पिपल अंगालेर बस्छ जाँहा बरले पिपल अंगालेर बस्छ तिम्रो मेरो साईनो, त्यतैतिर खोज त्यतैतिर सोध दुलहिसरी म रंगिरहेछु उचाल, उचाल, उचाल मलाई बादलसरी म पग्लिरहेछु सम्हाल, सम्हाल, सम्हाल मलाई म खोली बनेर सुस्तरी आऊला म खोली बनेर सुस्तरी आऊला तिम्रो सागरमा केही ठाँऊ देऊ तिम्रा सारा तृष्णा मै मेटिदिऊला तिम्रा सारा तृष्णा मै मेटिदिऊला मलाई तिमी मै समेटिन देऊ समेटिन देऊ आकाशसरी म फैलिरहेछु अंगाल, अंगाल, अंगाल मलाई बादलसरी म पग्लिरहेछु सम्हाल, सम्हाल, सम्हाल मलाई हिमालसरी म अग्लिरहेछु समात, समात, समात मलाई बादलसरी म पग्लिरहेछु सम्हाल, सम्हाल, सम्हाल मलाई सम्हाल, सम्हाल, सम्हाल मलाई सम्हाल, सम्हाल, सम्हाल मलाई Original song link: https...

Cycle Sarara (Lyrics)

Singers: Nabin Dhungel, Surya Thulung Rai साईकल सरर हो, साईकल सरर हे यो मायालाई संझदा,मनै हरर साईकल सरर हो ,साईकल सरर हो हे यो मायालाई संझदा,मनै हरर साईकल सरर हो ,साईकल सरर हो हे यो मायालाई संझदा,मनै हरर साईकल सरर हो ,साईकल सरर हो हे यो मायालाई संझदा,मनै हरर हे, लिखु खोला, मन्थलि दोभान हे ढल्की सक्यो ,अल्लारे जोवन हे साँगु काटी, देउराली भिरैमा हे मेरो माया,लाउरी बन शिरैमा  चैट साईकल सरर हो ,साईकल सरर आउन कान्छी सँगै बसि जाउन हरर साईकल सरर हो साईकल सरर हो आउन कान्छी सँगै बसि जाउन हरर साईकल सरर हो ,साईकल सरर हो आउन कान्छी सँगै बसि जाउन हरर हे लालुपाते फुल फुल्दा, रातै भो हे केटा रोज्ने, केटिको जातै हो हे छोरी बढे, माईतिको हेला भो हे अब तिम्रो, बिहे गर्ने बेला भो साईकल सरर हो ,साईकल सरर हो तिम्रो चोखो सिउँदोमा सिन्दुर भरर साईकल सरर हो ,साईकल सरर हो तिम्रो चोखो सिउँदोमा सिन्दुर भरर साईकल सरर हो ,साईकल सरर हो तिम्रो चोखो सिउँदोमा सिन्दुर भरर हे सहर बजार नहिड त्यसरी हे आँखा लाउलान, केटाले बेसरी हे, हामी जस्तो सोझालाई छाडेर हे, किन हिड्छौ, झिल्केलाई रोजेर साईकल सरर हो ,साईकल सरर हो तिम्रो चोख...

Machhi Marana (Lyrics)

Singer: Surya Thulung Rai, Hira Devi Rai माछी मारन हो, दाइ हो आजलाई चटनी माछी मारन माछी मारन हे, बैनी छैन नि ढडिया कसो गरूँ नि माछी मारन हो, दाइ हो आजलाई चटनी माछी मारन माछी मारन हे, बैनी छैन नि ढडिया कसो गरूँ नि माछी मारन हो, दाइ हो आजलाई चटनी माछी मारन माछी मारन हे, बैनी छैन नि ढडिया कसो गरूँ नि पोखराको बजारैमा मट्टितेल छ टिनमा पोखराको बजारैमा मट्टितेल छ टिनमा बैनिसँग भेट भयो शुक्रबारको दिनमा दाइ तिम्लाई आज हैन हिजै हो देखेको दाइ तिमिलाई आज हैन हिजै हो देखेको तिम्रो हाम्रो, भेटै हुन भाबिले लेखेको हे, आउदै गर न हे, बैनी दुखिलाई सम्झेर आउदै गरन हे माया नमार हे, दाइ हो हितैको बैनिलाई माया नमार हे, आउदै गर न हे, बैनी दुखिलाई सम्झेर आउदै गरन हे माया नमार हे, दाइ हो हितैको बैनिलाई माया नमार भातै मीठो मार्सी चामल तिउन मीठो बोडि भातै मीठो मार्सी चामल तिउन मीठो बोडि बल्ल तल्ल भयो भेट नजानु है छोडी दैलो मुनि मकै बड्यो कुटोले गोडि दैलो मुनि मकै बड्यो कुटोले गोडि यति राम्री बहिनिलाई काँहा जाउला छोडी हे जाँदै गरन हे, बैनी बाटो छ अफ्टेरो जाँदै गरन हे जाँदै गरूला हे, दाइ हो एकछिन त बसौ न जाँदै गरूल...