Cycle Sarara (Lyrics)

Singers: Nabin Dhungel, Surya Thulung Rai

साईकल सरर हो, साईकल सरर
हे यो मायालाई संझदा,मनै हरर

साईकल सरर हो ,साईकल सरर हो
हे यो मायालाई संझदा,मनै हरर

साईकल सरर हो ,साईकल सरर हो
हे यो मायालाई संझदा,मनै हरर

साईकल सरर हो ,साईकल सरर हो
हे यो मायालाई संझदा,मनै हरर

हे, लिखु खोला, मन्थलि दोभान
हे ढल्की सक्यो ,अल्लारे जोवन
हे साँगु काटी, देउराली भिरैमा
हे मेरो माया,लाउरी बन शिरैमा
 चैट


साईकल सरर हो ,साईकल सरर
आउन कान्छी सँगै बसि
जाउन हरर

साईकल सरर हो साईकल सरर हो
आउन कान्छी सँगै बसि
जाउन हरर

साईकल सरर हो ,साईकल सरर हो
आउन कान्छी सँगै बसि
जाउन हरर


हे लालुपाते फुल फुल्दा, रातै भो
हे केटा रोज्ने, केटिको जातै हो
हे छोरी बढे, माईतिको हेला भो
हे अब तिम्रो, बिहे गर्ने बेला भो

साईकल सरर हो ,साईकल सरर हो
तिम्रो चोखो सिउँदोमा
सिन्दुर भरर

साईकल सरर हो ,साईकल सरर हो
तिम्रो चोखो सिउँदोमा
सिन्दुर भरर

साईकल सरर हो ,साईकल सरर हो
तिम्रो चोखो सिउँदोमा
सिन्दुर भरर

हे सहर बजार नहिड त्यसरी
हे आँखा लाउलान, केटाले बेसरी
हे, हामी जस्तो सोझालाई छाडेर
हे, किन हिड्छौ, झिल्केलाई रोजेर


साईकल सरर हो ,साईकल सरर हो
तिम्रो चोखो सिउँदोमा
सिन्दुर भरर


साईकल सरर हो ,साईकल सरर हो
तिम्रो चोखो सिउँदोमा
सिन्दुर भरर

साईकल सरर हो ,साईकल सरर हो
तिम्रो चोखो सिउँदोमा
सिन्दुर भरर

साईकल सरर हो ,साईकल सरर हो
तिम्रो चोखो सिउँदोमा
सिन्दुर भरर

Enjoy the lyrics and do share. Comment down for more similar lyrics.

©All rights reseved to the original artists.

Comments

Popular posts from this blog

सुनाखरी (Artmandu) (Ujjwal Sagar, Bidhya Tiwari) lyrics

Machhi Marana (Lyrics)

Khilba Sem (खिल्बा सेम)