Machhi Marana (Lyrics)

Singer: Surya Thulung Rai, Hira Devi Rai


माछी मारन हो, दाइ हो
आजलाई चटनी
माछी मारन
माछी मारन हे, बैनी
छैन नि ढडिया
कसो गरूँ नि

माछी मारन हो, दाइ हो
आजलाई चटनी
माछी मारन
माछी मारन हे, बैनी
छैन नि ढडिया
कसो गरूँ नि

माछी मारन हो, दाइ हो
आजलाई चटनी
माछी मारन
माछी मारन हे, बैनी
छैन नि ढडिया
कसो गरूँ नि

पोखराको बजारैमा
मट्टितेल छ टिनमा
पोखराको बजारैमा
मट्टितेल छ टिनमा
बैनिसँग भेट भयो
शुक्रबारको दिनमा

दाइ तिम्लाई आज हैन
हिजै हो देखेको
दाइ तिमिलाई आज हैन
हिजै हो देखेको
तिम्रो हाम्रो, भेटै हुन
भाबिले लेखेको

हे, आउदै गर न हे, बैनी
दुखिलाई सम्झेर
आउदै गरन
हे माया नमार हे, दाइ हो
हितैको बैनिलाई
माया नमार

हे, आउदै गर न हे, बैनी
दुखिलाई सम्झेर
आउदै गरन
हे माया नमार हे, दाइ हो
हितैको बैनिलाई
माया नमार

भातै मीठो मार्सी चामल
तिउन मीठो बोडि
भातै मीठो मार्सी चामल
तिउन मीठो बोडि
बल्ल तल्ल भयो भेट
नजानु है छोडी

दैलो मुनि मकै बड्यो
कुटोले गोडि
दैलो मुनि मकै बड्यो
कुटोले गोडि
यति राम्री बहिनिलाई
काँहा जाउला छोडी

हे जाँदै गरन हे, बैनी
बाटो छ अफ्टेरो
जाँदै गरन
हे जाँदै गरूला हे, दाइ हो
एकछिन त बसौ न
जाँदै गरूला

हे जाँदै गरन हे, बैनी
बाटो छ अफ्टेरो
जाँदै गरन
हे जाँदै गरूला हे, दाइ हो
एकछिन त बसौ न
जाँदै गरूला

माछी मारनि हे, बैनी
छैन नि ढडिया
कसो गरूँ नि


Thank you for visiting the site. In case of any queries feel free to contact me.

Email Id: bibek.blone3@gmail.com

Comment below for more similar lyrics.

©All rights reserved to the original artists.

Comments

Popular posts from this blog

सुनाखरी (Artmandu) (Ujjwal Sagar, Bidhya Tiwari) lyrics

Khilba Sem (खिल्बा सेम)