Bariko dilma okharbot (Lyrics)
One of the Nepali classic folk song. Enjoy the lyrics below.
Singers: Lal Bahadur Khati, Tirtha Kumari
बारिको डिलमा ओखरबोट
ओखरबोटमा चील बस्यो
भन्नै नहुने माया
तिमिसित सार्है नै, दिल बस्यो
बारिको डिलमा ओखरबोट
ओखरबोटमा चील बस्यो
भन्नै नहुने माया
तिमिसित सार्है नै, दिल बस्यो
तिमिसित माया साटेर
तिमिसित माया साटेर
जान्छु म त डाडै काटेर
जान्छु म त डाडै काटेर
सिरि सिरि दाँतैमा भिरी
सिरि सिरि दन्तैमा भिरी
मलाई पनि लैजाउ है जुनकिरी
मलाई पनि लैजाउ है जुनकिरी
बारिको डिलमा ओखरबोट
ओखरबोटमा चील बस्यो
भन्नै नहुने माया
तिमिसित सार्है नै, दिल बस्यो
भन्नै नहुने माया
तिमिसित सार्है नै दिल बस्यो
आफू त काँहा जाने
काहा जाने ठेगान छैन
आफू त काँहा जाने
काँहा जाने ठेगान छैन
मरिहाले भनेपनी, रोइदिने कोहि छैन
मरिहाले भनेपनी, रोइदिने कोहि छैन
धेरै केटि गए, डाडै काटेर
धेरै केटि गए, डाँडै काटेर
तिमिलाई त जान दिन्न
सिमाना कटेर
तिमिलाई त जान दिन्न
सिमाना कटेर
बारिको डिलमा ओखरबोट
ओखरबोटमा चील बस्यो
भन्नै नहुने माया
तिमिसित सार्है नै, दिल बस्यो
बारिको डिलमा ओखरबोट
ओखरबोटमा चील बस्यो
भन्नै नहुने माया
तिमिसित सार्है नै, दिल बस्यो
भन्नै नहुने माया
तिमिसित सार्है नै, दिल बस्यो
भन्नै नहुने माया
तिमिसित सार्है नै, दिल बस्यो
Singer Lal Bahadur Khati
Original song link: https://m.youtube.com/watch?v=vd77Evgsgbk
Comment below for more similar lyrics.
©All rights reserved to the original artists.
Comments
Post a Comment