Posts

Showing posts with the label Lochan Rijal

Kurakani - Lochan Rijal

Image
" तपाईँले त ँ नै भनेनी म सभ्य रहन्छु, असल पनि मलाई शून्य गनेनी म शान्त रहन्छु, हजारौँ बनि होसियार, सत्यलाई के अख्तियार के छडी? नदिले सूर्य ढोगेनी म यात्रा तर्नेछु आफ्नै गति उज्यालोले अँध्यारो धोएनी म तृप्त छु, आभारी जे छ जति होसियार, म रित्तोलाई के थुप्रै के कमि? फुटेको काँच, टेकेमा काट्छ मलाई अंगालो कस्छ गर्मिको याम, तापेमा पोल्छ शितल छहारी जस्स जाँहा चिच्याउदा नि आवाज हुन्न मेरा कुरा भन्न देऊ जाँहा गैरिदा उचाई हुन्छ अभिमानमा नै रम्न देऊ" Song link: https://youtu.be/zdpraimG2vM ©Lochan Rijal