Posts

Showing posts from 2020

Cycle Sarara (Lyrics)

Singers: Nabin Dhungel, Surya Thulung Rai साईकल सरर हो, साईकल सरर हे यो मायालाई संझदा,मनै हरर साईकल सरर हो ,साईकल सरर हो हे यो मायालाई संझदा,मनै हरर साईकल सरर हो ,साईकल सरर हो हे यो मायालाई संझदा,मनै हरर साईकल सरर हो ,साईकल सरर हो हे यो मायालाई संझदा,मनै हरर हे, लिखु खोला, मन्थलि दोभान हे ढल्की सक्यो ,अल्लारे जोवन हे साँगु काटी, देउराली भिरैमा हे मेरो माया,लाउरी बन शिरैमा  चैट साईकल सरर हो ,साईकल सरर आउन कान्छी सँगै बसि जाउन हरर साईकल सरर हो साईकल सरर हो आउन कान्छी सँगै बसि जाउन हरर साईकल सरर हो ,साईकल सरर हो आउन कान्छी सँगै बसि जाउन हरर हे लालुपाते फुल फुल्दा, रातै भो हे केटा रोज्ने, केटिको जातै हो हे छोरी बढे, माईतिको हेला भो हे अब तिम्रो, बिहे गर्ने बेला भो साईकल सरर हो ,साईकल सरर हो तिम्रो चोखो सिउँदोमा सिन्दुर भरर साईकल सरर हो ,साईकल सरर हो तिम्रो चोखो सिउँदोमा सिन्दुर भरर साईकल सरर हो ,साईकल सरर हो तिम्रो चोखो सिउँदोमा सिन्दुर भरर हे सहर बजार नहिड त्यसरी हे आँखा लाउलान, केटाले बेसरी हे, हामी जस्तो सोझालाई छाडेर हे, किन हिड्छौ, झिल्केलाई रोजेर साईकल सरर हो ,साईकल सरर हो तिम्रो चोख...

Machhi Marana (Lyrics)

Singer: Surya Thulung Rai, Hira Devi Rai माछी मारन हो, दाइ हो आजलाई चटनी माछी मारन माछी मारन हे, बैनी छैन नि ढडिया कसो गरूँ नि माछी मारन हो, दाइ हो आजलाई चटनी माछी मारन माछी मारन हे, बैनी छैन नि ढडिया कसो गरूँ नि माछी मारन हो, दाइ हो आजलाई चटनी माछी मारन माछी मारन हे, बैनी छैन नि ढडिया कसो गरूँ नि पोखराको बजारैमा मट्टितेल छ टिनमा पोखराको बजारैमा मट्टितेल छ टिनमा बैनिसँग भेट भयो शुक्रबारको दिनमा दाइ तिम्लाई आज हैन हिजै हो देखेको दाइ तिमिलाई आज हैन हिजै हो देखेको तिम्रो हाम्रो, भेटै हुन भाबिले लेखेको हे, आउदै गर न हे, बैनी दुखिलाई सम्झेर आउदै गरन हे माया नमार हे, दाइ हो हितैको बैनिलाई माया नमार हे, आउदै गर न हे, बैनी दुखिलाई सम्झेर आउदै गरन हे माया नमार हे, दाइ हो हितैको बैनिलाई माया नमार भातै मीठो मार्सी चामल तिउन मीठो बोडि भातै मीठो मार्सी चामल तिउन मीठो बोडि बल्ल तल्ल भयो भेट नजानु है छोडी दैलो मुनि मकै बड्यो कुटोले गोडि दैलो मुनि मकै बड्यो कुटोले गोडि यति राम्री बहिनिलाई काँहा जाउला छोडी हे जाँदै गरन हे, बैनी बाटो छ अफ्टेरो जाँदै गरन हे जाँदै गरूला हे, दाइ हो एकछिन त बसौ न जाँदै गरूल...

Bariko dilma okharbot (Lyrics)

Image
One of the Nepali classic folk song. Enjoy the lyrics below. Singers: Lal Bahadur Khati, Tirtha Kumari बारिको डिलमा ओखरबोट ओखरबोटमा चील बस्यो भन्नै नहुने माया तिमिसित सार्है नै, दिल बस्यो बारिको डिलमा ओखरबोट ओखरबोटमा चील बस्यो भन्नै नहुने माया तिमिसित सार्है नै, दिल बस्यो तिमिसित माया साटेर तिमिसित माया साटेर जान्छु म त डाडै काटेर जान्छु म त डाडै काटेर सिरि सिरि दाँतैमा भिरी सिरि सिरि दन्तैमा भिरी मलाई पनि लैजाउ है जुनकिरी मलाई पनि लैजाउ है जुनकिरी बारिको डिलमा ओखरबोट ओखरबोटमा चील बस्यो भन्नै नहुने माया तिमिसित सार्है नै, दिल बस्यो भन्नै नहुने माया  तिमिसित सार्है नै दिल बस्यो आफू त काँहा जाने काहा जाने ठेगान छैन आफू त काँहा जाने काँहा जाने ठेगान छैन मरिहाले भनेपनी, रोइदिने कोहि छैन मरिहाले भनेपनी, रोइदिने कोहि छैन धेरै केटि गए, डाडै काटेर धेरै केटि गए, डाँडै काटेर तिमिलाई त जान दिन्न सिमाना कटेर तिमिलाई त जान दिन्न सिमाना कटेर बारिको डिलमा ओखरबोट ओखरबोटमा चील बस्यो भन्नै नहुने माया तिमिसित सार्है नै, दिल बस्यो बारिको डिलमा ओखरबोट ओखरबोटमा चील बस्यो भन्नै नहुने माया तिमिसित सार्है नै, ...

Shitalu Mathi Ni (Lyrics)

Image
Singers: Rubi Joshi, Pushpa Nepali शितलु माथी नि, शितलु भयो नि लौ लौ लौ, बरैका छायाले घुम्दैछ मौरी नि, रसैका लागि नि लौ लौ लौ, म घुम्छु मायाले हिमालैचुली त्यो पल्लोपट्टि, संसारि देउदेउता सबैका देख्छु जोडामा जोडि, बिजोडी म एउटा खोरुङा खोला बाढी है आयो, ढाकेर बगरी लाउनलाई माया, मायालु छैन, म एक्लै के गरुँ शितलु माथी नि, शितलु भयो नि लौ लौ लौ, बरैका छायाले घुम्दैछ मौरी नि, रसैका लागि नि लौ लौ लौ, म घुम्छु मायाले गोठाला दाईको गोठैमा आज, भुनेमा मोहि छैन फुलबारी गइ फुल टिपि ल्याए, लाईदिने कोहि छैन सानोमा सानो मुजुरको भाले, कर्दैले रेटौला नमरी बाचे, दैबले साचे, एकदिन त भेटौला शितलु माथी नि, शितलु भयो नि लौ लौ लौ, बरैका छायाले घुम्दैछ मौरी नि, रसैका लागि नि लौ लौ लौ, म घुम्छु मायाले लौ लौ लौ, बरैका छायाले लौ लौ लौ, म घुम्छु मायाले Late singer Rubi Joshi © All rights reserved to the original artists.